• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

एमाले सचिवालय बैठक आज बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस २० । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय ललितपुरको च्यासलमा पौने १ बजे बस्ने छ ।

बैठकमा राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल हुने छ । एमालेले सत्ता गठबन्धनसँग पनि राष्ट्रियसभा निर्वाचनबारे छलफल गरिरहेको छ ।

राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदै छ । त्यसमध्ये ९ जना नेकपा एमालेबाट छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖