• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अब शिक्षकको अभिलेख कता राख्ने, परिपत्र यसो भन्छ


  • धनकुटा खबर
  • .

काठमाडौं । शिक्षकको अभिलेख व्यवस्थापनमा सहयोग गर्न राष्ट्रिय किताबखाना (शिक्षक) ले सबै सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आग्रह गरेको छ ।

शिक्षकको सिटरोल, विभिन्न विवरणको अद्यावधिक गर्न गराउने सहयोग गर्ने किताबखानाले आग्रह गरेको हो ।

अभिलेख व्यवस्थापनमा सहयोग पुग्ने कार्यहरू शिक्षकलाई सबै स्थानीय निकाय मार्फत गराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖