• Saturday 28th of November 2026

निषेधित क्षेत्र माईतीघर प्रदर्शनमा गएका गोविन्द केसीहरु यसरी परे पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ पुष । डा. गोविन्द केसीसहित माईतीघर निषेधित क्षेत्रमा प्रदर्शन गर्ने ९ जना प्रदर्शनकारीहरु पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुलाई निषेधित क्षेत्रमा प्रदर्शन नगर्नको लागि माईकिङ गरेको थियो ।

तर, उनीहरुले प्रहरीको आग्रहलाई बेवास्ता गर्दै प्रदर्शन गर्न थालेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ गरिएको गोविन्द केसीसहित प्रेम चलाउने, पुकार बमलगायतलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖