• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

विवादित सई नरिभानले दिए राजीनामा


  • धनकुटा खबर
  • .

धनगढीः प्रहरी नायब निरीक्षक (सई) नरिभान साउदले राजीनामा दिएका छन्। डोटीमा कार्यरत रहेका साउदले सरुवाको विषयमा चित्त नबुझिएको भन्दै राजीनामा दिएका हुन्।

लामो समय ट्राफिक र नाकामा बसेका उनी टन्नै गाँठ कमाउने प्रहरी मानिन्छन्। कैलालीको त्रिनगर नाकामा बस्दा उनी असुलीको आरोप लागेर विवादमा पनि आएका थिए।

अहिले उनले जागिर अवधी नसकिदै राजीनामा दिएको प्रहरी स्रोतको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖