• Friday 9th of October 2026

स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौँ । आइसिसी यू-१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपालले पहिलो औपचारिक वार्मअप अफ खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । दक्षिण अफ्रिकाको जोहननेसबर्गमा नेपालविरुद्ध स्कटल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖