सुनसरी । धरानका मेयर हर्क साम्पांग भन्छन् –
सुरेन्द्र केसी सर… मलाई घमण्डी भन्नु, अराजक भन्नु, रिसाहा र अटेरी भन्नु, म सबै सहन्छु !
तर नाङ्गा बाबा चाहिँ नभन्नु है ! त्यो चाहिँ म स्वीकार्दिन ! अरु सब सहन्छु ! 🤣🤣🤣