• Friday 9th of October 2026

अफगानिस्तानविरुद्ध विकेट लिएपछि नेपाली खेलाडीका थरीथरीका पोज


  • धनकुटा खबर
  • .

काठमाडौँ । यु–१९ क्रिकेट विश्वकप म्याचमा अफगानिस्तानविरुद्ध विकेट लिएपछि नेपाली क्रिकेट टिमले थरीथरीका पोजमा सेलिब्रेसन गरेको छ ।

शुक्रबार नेपाल र अफगानिस्तानबिच जारी खेलमा नेपालले अफगानिस्तानको सातौँ विकेट लिएको छ ।

योसँगै नेपाल बलियो अवस्थामा पुगेको छ ।

नेपालका लागि अफगानिस्तानको तिलक भण्डारी तथा गुलसन झाले एक/एक विकेट र आकाश चन्दले पाँच विकेट लिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖