• Friday 9th of October 2026

विवाह बन्धनमा बाँधिए नवयुग


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ विवाह बन्धनमा बाँधिएका छन् । उनले पूजा श्रेष्ठसँग बिहीबार विवाह गरेका हुन्।

इलामको मंगलबारेमा जन्मिएका श्रेष्ठ नेपाल आर्मी क्लबसँग आबद्ध रहेका छन् । उनले सन् २०१६ मा भारतमा आयोजित साफ च्याम्पियनसिप भारतविरुद्ध अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖