• Friday 9th of October 2026

पवन सर्राफले लिए क्यानडाको आठौँ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले आठौँ विकेट गुमाएको छ । क्यानडाको आठौँ विकेट पवन सर्राफले लिएका हुन् ।

कीर्तिपुरमा जारी प्रतियोगितामा पवनले क्यानडाका साहिद अहमदजाईलाई १३ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । ४४.५ ओभरमा साहिद अहमदजाई आउट हुँदा क्यानडाले दुई सय ३९ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖