• Friday 9th of October 2026

क्यानडा विरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली टोलीका कप्तान रोहित पौडेलले कीर्तिपुर मैदानमा जारी क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाएका छन् ।

उनले ६७ बलको सामना गरी तीन छक्का र चार चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖