काठमाडौं,२९ माघ । तेस्रो एकदिवसीय सिरिजको अन्तिम खेलमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपाल जवाफी ब्याटिङ गरिरहेको छ ।
जवाफी ब्याटिङमा रहेको नेपालका लागि अनिल साहले शानदार शतक प्रहार गरेका छन् ।