काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई पहिलो झटका लागेको छ । ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भएका हुन् ।