• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नामिबिया विरुद्ध संघर्षशील नेपालको १०० रन पूरा


  • धनकुटा खबर
  • .

काठमाडौं,३ फागुन । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले नामिबियाविरुद्ध १०० रन पूरा गरेको छ ।

नेपालले ३० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन जोडेको हो ।

नेपालको क्रिजमा अहिले गुल्सन झा २० तथा पवन सर्राफ १ रन जोडेर खेलिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖