• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपालको आठौँ विकेट पतन


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले आठौँ विकेट गुमाएको छ ।

नामिबियाविरुद्ध खराब सुरुवात गरेको नेपालले १०६ रन जोड्दा ८ विकेट गुमाएको हो । आठौँ विकेटको रूपमा गुल्सन झा २१ रन बनाएर आउट भएका छन् ।

अहिले नेपालको क्रिजमा करण केसी र पवन सर्राफ छन् । यसअघि भीम सार्की ४४ रन बनाएर आउट भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖