• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मलेसियाको ५० रन पूरा


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएर मलेसियाले ब्याटिङ गरिरहेको छ ।

ताजा स्थितीमा मलेसियाले ११.३ ओभरमा ३ विकेट गुमाएर ५० रन जोडेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖