• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेदरल्याण्ड्सविरूद्ध सोमपालले लिए पहिलो ओभरमै विकेट


  • धनकुटा खबर
  • .

आइसिसी लिग-२ को त्रिदेशीय सिरिजमा नेदरल्याण्ड्सविरूद्ध नेपालाई पहिलो ओभरमै सफलता मिलेको छ।

त्रिवि मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले पहिलो ओभरको तेस्रो बलमा विकेट लिएको हो।

पहिलो ओभर लिएर आएका सोमपाल कामीले नेदरल्याण्ड्सका ओपनर मिचेइल लेभिटलाई देव खनालबाट क्याच आउट गराएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖