• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपाललाई छैठौं सफलता : दीपेन्द्रसिंह ऐरीको शनसनीपूर्ण ‘क्याच’


  • धनकुटा खबर
  • .

काठमाडौं, फागुन ५ । आइसिसी लिग-२ को त्रिदेशीय सिरिजमा नेपालले नेदरल्याण्ड्सको छ विकेट लिएको छ ।

छैठौं विकेटको रुपमा नेपालका दीपेन्द्रसिंह ऐरीले कुशल भुर्तेलको बलमा सहज क्याच आउट गराए । पाँचौ विकेटको रुपमा कुशल मल्लले नेदरल्याण्ड्सका स्कट एडवर्ड्सलाई रन आउट गराएका थिए । चौथो विकेटका रुपमापनि ललित राजबंशीले नै बस डी लीडलाई बोल्ड आउट गराए ।

त्रिवि मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले तेस्रो विकेटमा नेदरल्याण्ड्सका म्याक्स ओ डडलाई आउट गरेको छ। तेस्रो विकेटको रुपमा साइब्राण्ड एण्गेलब्रेक्टलाई ललितनारायण राजवंशीले अनिल साहको हातबाट क्याच आउट गराए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖