• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेदरल्यान्ड्सले नवौँ विकेट गुमायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेदरल्यान्ड्सविरुद्ध नेपालले नवौँ सफलता हात पारेको छ । ३५ औँ ओभरमा नेपालले नवौँ विकेट लिन सफल भएको हो ।

३३ रन रन बनाएका कप्तान स्कट एडवार्ड्सलाई कुशल भुर्तेलले आउट गरेका हुन् । ३४.३ ओभरमा नेदरल्यान्ड्सले ९ विकेटको क्षतिमा १ सय २७ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖