• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपाललाई नेदरल्याण्ड्सले दियो १३८ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डले न नेपालसामु १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्डले ३९ ओभरमा १३७ रनमा समेटिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖