• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

३ छक्का र २ चौका प्रहार गरेर आउट भए कुशल भुर्तेल


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशल भुर्तेल २८ रन बनाएर आउट भएका हुन् ।

उनी भियिन किंग्माको बलमा क्याच आउट भए ।

उनले मात्र ११ बलमा २ चौका र ३ छक्का हिर्काए । नेपालले ४ ओभरमा १ विकेटको क्षतिमा ४३ रन बनाएको छ ।

यसअघि नेपालले राम्रो बलिङ प्रदर्शन गर्दै नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा आलआउट गर्न सफल भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖