• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

क्यानडाविरुद्ध नेपाल ए टीमको ३ विकेट पतन


  • धनकुटा खबर
  • .

काठमाडौं । क्यानडाविरुद्ध नेपाल ए टीमको ३ विकेट गुमेको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ए टीमले १९ ओभर ३ बलमा ३ विकेट गुमाएर ७२ रन बनाएको छ ।

नेपालका मायन यादव ३५, विनोद भण्डारी ५ र अर्जुन कुमाल ४ रन बनाएर आउट भए । सन्दीप जोरा ८ र रसिद खान १० रन बनाएर क्रिजमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖