• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

साहब आलमले लिए लगातार २ विकेट, संकटमा क्यानडा-११


  • धनकुटा खबर
  • .

काठमाडौं । क्यानडा–११ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले दिएको २१७ रनको लक्ष्य पछ्याएको क्यानडा ११ लाई लगातार २ झड्का लागेको छ ।

खेलको ९.४ र ९.५ ओभरमा क्यानडाले लगातार विकेट गुमाएको हो । साहब आलमको बलमा हर्श थाकर शून्य रनमा आउट हुँदा साहब आलमकै बलमा दिलप्रित बाजवा १० रन थपेर आउट भएका छन् । लगातार विकेट गुमेसँगै क्यानडाको पाली संकटमा परेको छ ।

ताजा अवस्थामा क्यानडा ११ ले ११ अ‍ोभरको समाप्तीमा ४ विकेट गुमाएर ५० रन जोडेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖