• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

क्यानडामाथि नेपाल ‘ए’को शानदार जित


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल ‘ए’ले क्यानडा–११ माथि एकदिवसीय सिरिजको दोस्रो खेलमा २ विकेटको जित निकालेको छ ।

क्यानडाले प्रस्तुत गरेको २ सय ४१ रनको लक्ष्य नेपालले ४९.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालको जितमा कप्तान सन्दीप जोराले सर्वाधिक ६६ रनको योगदान दिए । बसिर अहमद्ले ५२ रासिद खानले ४७ रनको योगदान दिए ।

ओपनर अर्जुन कुमालले ४० रन बनाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖