काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पाँचौँ विकेट गुमाएको छ । १ रन बनाएका दीपेन्द्र सिंह ऐरी रनआउट भएका हुन् । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले नेपालले २७.४ ओभरमा ५ विकेटको क्षतिमा ९३ रन बनाएको छ ।