• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

यि दृष्टिविहीन वालकको पानी ट्याकीमा डुवेर शंकास्पद मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । भक्तपुरको लोकञ्थलीमा ७ बर्षको दृष्टिबिहिन बालकको पानी ट्याकीमा डुबेर मृत्यु भएको छ ।

लोकञ्थलीस्थित बिपि नेत्र प्रतिष्ठानले अण्डरग्राउण्डको पानी ट्यान्कीमा खसेर गोरखा सिरानचोक ३ निवासी शिर्षक अधिकारीको मत्यु भएको खबरपछि परिवारले प्रमाण पु¥याउन माग गर्दै शव बुझ्न मानेका छैनन् ।

भक्तपुर ठिमी प्रहरी बृत्तमा उजुरी दिएको मृतकका मामा तिलक खड्काले बताए ।वालकको शव केएमसि भक्तपुरमा राखिएको उनी बताउछन् ।

दृष्टिविहीन वालवालिका राखेको वाल आश्रममा रिर्जभ ट्याङ्कीको ढकनी खोलेर राखिएको शंकास्पद रहेको उनको भनाई छ । वालक तीन महिनादेखि सो आश्रममा बस्दै आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖