• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

धर्ती माताले गरिन २०८१ सालको डरलाग्दो भबिस्यवाणी, अब नेपालमा यस्तो हुने ठोकुवा हेर्नुस के के संकट आउदैछ त् देशमा ?


  • धनकुटा खबर
  • .

काठमाडौं- ‘रेसुङ्गामा तीन महिना कठिन तपस्या गरेपछि ज्ञान पाएँ। अहिले सफल भएकी छु। दिनमा मलाई भेट्न आउने भक्तजनको संख्या गनेर साध्य छैन।’ धर्ती माताले भनिन्।

धर्ती माताले २०७७ सालसम्म नेपालमा विनास आउने दाबी पनि गरेकी छिन्। २०८९ सालमा नयाँ अवतार आउने पनि माताको कथन छ।

‘म ज्ञान दिँदै हिँडेकी छु। २०७७ सालपछि देशमा विनास आउनेछ। भगवानको आदेशअनुसार काम गर्दैछु।’ उनले भनिन्, ‘नदी नालाले मान्छेलाई लान्छ। पृथ्वी हल्लिरहेको छ।

तीन चार महिनाभित्र ठूलै हत्याको घटना हुन्छ। २०७९ सालसम्म कलीको तहसनहस र विनासको काम हुनेछ।’ माताको भनाई।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖