• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

आज सार्बजनिक बिदा


  • धनकुटा खबर
  • .

गुणबहादुर रोका/सुलीकोट, फागुन १४ गते । स्वास्थ्यकर्मीको निधनमा गोरखा नगरपालिकामा आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गोरखा नगरपालिका – १४ पियोरबेशीको स्वास्थ्य चौकीमा कार्यरत अहेब किशोर बाबु सेढाईको निधन भएको भन्दै नगरपालिकाले सोमबार आज मातहातका सबै कार्यालयहरूमा सार्वजनिक बिदा गरेको हो ।

गोरखा नगरपालिकाको आइतबारको निर्णय अनुसार सोमबार नगरपालिकाको कार्यालय, वडा कार्यालयहरू, सम्पूर्ण शिक्षण संस्था तथा स्वास्थ्य संस्थामा सार्बजनिक बिदा गरिएको प्रकाशित सार्बजनिक सुचनामा जनाइएको छ । -गोरखापत्र अनलाइन

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖