• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

अनलाइन फुड डेलिभरी गर्ने राइडरलाई लुटेको आरोपमा डान्सबार सञ्चालक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । रातको समयमा अनलाइन फुड डेलिभरी गर्ने राइडरलाई लुटपाट गरेको आरोपमा डान्सबारका सन्चालक पक्राउ परेका छन् ।

बालाजुस्थित रक डान्सबारका सन्चालक काभ्रेको चौरी देउराली–९ का २९ वर्षीय यानकुमार लामा र दोलखाको मैलुङका २९ वर्षीय मधुकर घले रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖