• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कप्तान रोहितले नै लिए नामिबियाको तेस्रो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालले नामिबियाको तेस्रो विकेट लिएको छ । नामिबियाको तेस्रो विकेट पनि कप्तान रोहित पौडेलले नै लिएका हुन् ।

उनले नामिबियाका चौथो नम्बरका ब्याट्सम्यान जन फ्राइलिंकलाई पाँच रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका हुन् ।

१०।४ ओभरमा फ्राइलिंक आउट हुँदा नामिबियाले ६२ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖