• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

विशाल लक्ष्य पछ्याएको नेपाल दबाबमा


  • धनकुटा खबर
  • .

काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नामिबियाविरुद्ध २ सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले दुवै ओपनरलाई गुमाएको छ।

कुशल भुर्तेल पहिलो बलमै आउट भए भने आसिफ शेखले ६ रन मात्र जोडे।

नेपालले ३ ओभरमा २ विकेट गुमाएर २४ रन जोडेको छ। नेपालका दुवै ओपनरलाई रुबेन ट्रम्पलम्यानले आउट गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖