• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

२४ बलमा ४२ रन बनाउँदै आउट भए कप्तान रोहित


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नामिबियाले दिएको दुई सय सात रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली नेपालले आफ्नो तेस्रो विकेट पनि गुमाएको छ । तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल ४२ रन बनाउँदै आउट भए ।

पेभेलियन फर्किनुअघि रोहितले केवल २४ बलमा तीन छक्का र तीन चौका पनि हिर्काए ।

उनलाई नामिबियाका बलर ईटनले फ्राइलिंकद्वारा क्याच गराए । ७.३ ओभरमा उनी आउट हुँदा नेपाली टोलीले ७७ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖