• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालले पाँचौँ विकेट,१२ रन बनाउँदै आउट भए गुल्सन झा


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नामिबियाले दिएको दुई सय सात रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली नेपालले आफ्नो पाँचौँ विकेट पनि गुमाएको छ ।

नेपालले पाँचौँ विकेटका रूपमा गुल्सन झालाई गुमाएको हो ।

उनी ६ बलमा एक छक्का र एक चौकाको मद्दतले १२ रन बनाउँदै आउट भए । उनलाई स्कोल्जले बोल्ड गरेका हुन् । ११.५ ओभरमा गुल्सन आउट हुँदा नेपालले एक सय १५ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖