• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

‘रिगल’ समूहबाट मारिएका चेतनकी श्रीमती भारतीले गरिन् विष सेवन


  • धनकुटा खबर
  • .

काठमाडौँ । गुण्डा नाइके रिगल समूहबाट मारिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन् ।

बाँके प्रहरीका अनुसार उनले मंगलबार साँझ विषय सेवन गरेकी हुन् ।

अहिले भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उनको अवस्था मध्यम रहेको बाँके प्रहरीले जनाएको छ ।

उनले किन विष सेवन गरेकी हुन् थाहा हुन नसकेको प्रहरीको भनाई छ । प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖