• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कुशल मल्लले लिए नेदरल्यान्ड्सको दोस्रो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी खेलमा टस जिती पहिले बलिङ गर्ने निणर्य लिएको नेपालले नेदरल्यान्ड्सको दोस्रो विकेट लिएको छ । नेदरल्यान्ड्सको दोस्रो विकेट कुशल मल्लले लिएका हुन् ।

उनले नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान माइकल लेभिटलाई विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका हुन् । माइकल लेभिटले पेभेलियन फर्किनुअघि अर्धशतक बनाए ।

उनले ३६ बलमा तीन छक्का र पाँच चौकाको मद्दतले ५४ रन बनाए । ८.५ ओभरमा उनी आउट हुँदा नेदरल्यान्ड्सले ७७ रन बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖