• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपाललाई तेस्रो सफलता,कुशलले गराए एडवार्ड्सलाई रन आउट


  • धनकुटा खबर
  • .

काठमाडौं,१६ फागुन । नेपालविरुद्धको टी–२० आई क्रिकेटमा नेदरल्यान्ड्सले तेस्रो विकेट गुमाएको छ ।

खेलको १२ ओभरको अन्तिम बलमा कुशल मल्लको बलमा स्कट एडवार्ड्स रन आउट भएका छन् ।

उनी १६ बलमा ३३ रन जोडेर खेलिरहेका थिए । १३ ओभरमा नेदरल्याण्डसले ३ विकेट गुमाएर १३० रन जोडेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖