• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कुशल भुर्तेल शून्यमा आउट


  • धनकुटा खबर
  • .

काठमाडौं । नेदरल्यान्ड्सविरुद्ध नेपालका ओपनर कुशल भुर्तेल सुन्य रनमा आउट भएका छन् ।

पहिलो ओभरको चौथो बल सामना गरेका भुर्तेल डक आउट भएका हुन् ।
२०७ रनको विशाल लक्ष्य पच्छ्याएको नेपाल सुरुमै दबाबमा परको छ ।

उनी मंगलबार भएको नामिबियाविरुद्धको खेलमा पनि डक आउट भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖