• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

वाफ महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र जोर्डन भिड्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । वाफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल जोर्डनसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार आज राति पौने १० बजे साउदी अरेबीयाको प्रिन्स अब्दुल्लाह अल फैसल स्टेडियममा हुनेछ ।

अस्ति लेबनानलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।

जोर्डनले प्यालेस्टाइनलाई हराएर फाइनलमा पुगेको हो । जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖