• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेदरल्याण्ड्सले नामिबियालाई दियो २४८ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृंखलामा नेदरल्याण्ड्सले जितका लागि नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको हो । उसका लागि मिचेल लेभिटले १३५ रन बनाए ।

यो त्रिवि क्रिकेट मैदानमा टी-२० आई क्रिकेटमा बनेको अहिलेसम्मकै उच्च स्कोर हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖