• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नामिबियाविरुद्ध नेपालाई दोस्रो झट्का


  • धनकुटा खबर
  • .

१८ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले दोस्रो झट्का लागेको छ ।

३.४ ओभरमा कप्तान रोहित पौडेल आउट भएका छन् । उनले ९ बलमा २ चौकाको मद्दतमा १० रन बनाए । उनी आउट हुँदा नेपालको स्कोर ३० रन छ ।

यसअघि ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।

नेपालको टिममा आज ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन् । उनीहरुको स्थानमा आरिफ शेख, अभिनाश बोहरा र अनिल साह टोलीमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖