• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेदरल्यान्ड्सको पाँचौँ विकेट खस्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पाँचौँ सफलता हासिल गरेको छ । कुशल मल्लले नोआ क्रोशलाई क्याच आउट गराएका हुन् ।

३ रन बनाएका उनी अविनाश बोहराद्वारा क्याच आउट भए । टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले ९.५ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖