• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रतिसपछि कुशलले पनि लिए दुई विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं, १९ फागुन । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस हारेर बलिङ गरिरहेको नेपाललाई छैटौं सफलता मिलेको छ ।

नेपालका लागि कुशल मल्लले खेलको १०औं ओभरमा लगातार दुई विकेट लिएका हुन् । उनले १०औं ओभरको पाचौं र छैटौं बलमा लगातार विकेट लिएका हुन् ।

यसअघिको ओभरमा प्रतिस जिसीले २ विकेट लिएका थिए ।

यस्तै करण केसीले खेलको पहिलो ओभरमै दुई विकेट लिएका थिए ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेदरल्याण्ड्ले १२.१ ओभरमा ६ विकेटको क्षतिमा ६७ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖