• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जितसँगै नेपाल फाइनलनजिक


  • धनकुटा खबर
  • .

काठमाडौं । नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको सहज जित निकाल्दै नेपालले घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १२१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖