• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालले लियो पीएनजीको दोस्रो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा मंगलबार नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको पपुवा न्यु गिनी (पीएनजी) ले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

पीएनजीका तेस्रो नम्बरका ब्याट्सम्यान सेसे बउ रन आउट भएर पेभेलियन फर्किएका हुन् । उनले पेभेलियन फर्किनुअघि २१ रन बनाएका थिए । उनले १३ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए ।

उनलाई गुलसन झाले रन आउट गराएका हुन् । ३.२ ओभरमा सेसे आउट हुँदा पीएनजीले ३६ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖