• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आकाशले लिए पीएनजीको तेस्रो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं,३० फागुन । हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई त्रिकोणात्मक सिरिजको फाइनलमा पपुवा न्यु गिनीविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ।

खेलको ३।१ ओभरमा आकाश चन्दले पीएनजीका लिगा साइकालाई आउट गरेका हुन् । उनी ४ बलमका २ रन जोडेर खेलिरहेका थिए । आकाशले यसअघि पनि दोस्रो विकेट लिएका थिए ।

ताजा अवस्थामा पीएनजीले ४ ओभरमा ३ विकेट गुमाएर २८ रन जोडेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖