• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

गुलसन झाले लिए पीएनजीको चौथो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार नेपालले पपुवा न्यु गिनी (पीएनजी) को चैथो विकेट लिएको छ । पीएनजीको चौथो विकेट गुलसन झाले लिएका हुन् ।

गुलसनले पीएनजीका प्रभावशाली ब्याट्सम्यान हिरी हिरीलाई लोकेश बमद्वारा क्याच गराएका हुन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका हिरी हिरीले पेभेलियन फर्किनुअघि नौ बलको सामना गरी एक छक्का र दुई चौकाको मद्दतले १५ रन बनाएका थिए ।

५.२ ओभरमा हिरी हिरी आउट हुँदा पीएनजीले ४३ रन बनाएको छ । नेपालले टस जिती पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖