• Monday 19th of October 2026

घट्यो आज सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँ कायम आज ४ सय रूपैयाँले घटेर १ लाख २५ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ८ सय रुपैयाँ कायम भएको छ ।बिहीबार चाँदीको मूल्य प्रतितोला १५ सय १५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖