• Monday 19th of October 2026

गृहमन्त्री लामिछानेको राजीनामा माग्दै संसद्मा कांग्रेसको नाराबाजी,आइतबारसम्म बैठक स्थगित


  • धनकुटा खबर
  • .

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्मा नाराबाजी गरेको छ ।

सहकारी ठगीमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले उनको राजीनामा मागेर संसद् अवरुद्ध गरेको हो ।

कांग्रेसको अवरोध पछि आइतबारसम्म बैठक स्थगित भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖