• Monday 19th of October 2026

रोकिएन् रवि रफ्तार, पूर्वउपराष्ट्रपति पुनका छोरालाई लगाए हतकडी


  • धनकुटा खबर
  • .

काठमाडौँ । रवि लामिछाने गृहमन्त्री भएपछि एकपछि अर्को सुधारका काम अघि बढेका छन् । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुन पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई शुक्रबार राजधानीको टोखाबाट पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतले सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनायो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖