• Monday 19th of October 2026

एमालेसँगको सहकार्य लामै जाने प्रधानमन्त्री प्रचण्डको ब्रिफिङ, कांग्रेसबाट राष्ट्रियताको रक्षा नहुने देखेको दाबी


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको सहकार्य लामो जाने दाबी गरेका छन् । पार्टीको स्थायी कमिटी बैठकमा उनले यस्तो ब्रिफ गरेका हुन् ।

कांग्रेसबाट सरकार सञ्चालनमा पटक पटक अवरोध भएको भन्दै उनले अर्थमन्त्रीको रुपमा प्रकाशशरण महतले समेत सहयोग नगरेको उनको ब्रिफ थियो । उनले बैठकमा कांग्रेसबाट राष्ट्रियताको रक्षा पनि नहुने देखेर नै एमालेसँग सहकार्य थालेको पनि स्पष्ट पारेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖