• Saturday 17th of October 2026

२० लाख सहयाोग जुटेपछि माइलीले भनिन– ‘अब गाउँ जान्छु, जग्गा किनेर खेती गर्छु !’


  • धनकुटा खबर
  • .

काठमाडौ । ४ हजार नहुँदा श्रीमानको शव आफै रिक्सामा राखी, छोरा र छोरीलाई ठेल्न लगाएर पशुपतिनाथ आर्यघाट लगेकी माइली राइलाइ २० लाख सहयाेग जुटेकाे छ ।

माईलीलाई देश बिदेशमा हुने नेपालीहरुले सहयोग जुटाएका थिए । सहयोग जुटेपछि उनले गाँउ फर्किएर खेति गर्ने बताएकी छन ।

‘अब गाउँ जान्छु, जग्गा किनेर खेती गर्छु’ उनकाे प्रतिक्रिया छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖